Posted by: Regal January 9, 2008
गुराँस टिप्ने टुर !
Login in to Rate this Post:     0       ?        

Pjna007 thanx for ur kinds words of appreciation

पून्टे दाई !
 म हजुरको कमेन्ट कुरेर बसेको थिय। तपाईलाई भेटेर तर्साउने त मलाई पनि मन छ, टेम् मिलाएर हेरुम्ला नि कस्ले कस्लाई तर्साउने रैछ ।

नेपे दाजी !
मेरो दुबै लेख पढ्ने समय निकालीदिनु भएको नै ठुलो कुरा हो मेरो लागि, झन् मन पराईदिएर त Brownie points नै पाए जस्तो भो मलाइ, धन्यबाद !

SurNataalजी, thank U !

Somewhereondearth जी, हजुरसङ पनी के म जोरी खोजुम्ला त कहिँ, थरुनी बहिनीहरुलाई चाहिँ अहिले टाढै राखुम्, फेरी रिसाएर अधिँया लाउन पनि छाडिदेलान् भन्ने डर ।

Read Full Discussion Thread for this article