Posted by: somewhereondearth January 8, 2008
गुराँस टिप्ने टुर !
Login in to Rate this Post:     0       ?        

लौ नि पर्भौ के भनेको,

उहिले उहिले तितो अमला खुब खाइन्थो, पछि पानी खादाँ मुख मीटो होस भनि भनि,।।।

येस्तै तिता, मिठा कुराले त मन छुन्छ आफ्नो,

लौ न नि दाजै त्यसतो न सोचि दिम, चित्तै दुख्छ भन्या।।।

केटि कै कुरा मा दाजु भाई को झगडा नगरुम, बरु तपई लाई चाहिन्छन भने बिराटनगराँ थुप्रै थरुनि बहिनि हरु छन मुईले चिनेका, एक टडक पठांईदिमला।।।

Read Full Discussion Thread for this article