Posted by: Nepalki_chori January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

हा हा हा। हंसायो भौते ले। जा: ने धुन।
किन जवाफ दिन त्याम लगायो भनेको त, अर्को तिर टिउसन पढदै रैछ। उहिले जस्तो आर्कै तिर पर्ला र फसाद होला है

हैन रिट्ठे खै अहिले? गाना त उहां लाइ नि खुब टांस्नु पर्ने थ्यो त रात परेसि


 

Read Full Discussion Thread for this article