Posted by: Nepe January 8, 2008
गुराँस टिप्ने टुर !
Login in to Rate this Post:     0       ?        

शैक्षिक भ्रमणै हो, टि. यु. बोटानी डिपार्टमेन्टका एक गुरुपको गोसाईंकुण्ड यात्रामा लखनतरान हुने गरी उकालो नाघेपछि अचानक आँखा अगाडी ढकमक्क गुँरास फूलेको पाखा त्यो पनि जिन्दगीमा पहिलोपल्ट देखेर पागलै भएको अनुभव एउटी शहरी कन्याले सुनाएकी थिईन एकबाजी कतै । ठ्याक्कै त्यही सम्झें लास्टाँ ।

 

त्यो भावविभोरको क्षण नपुगुन्जेल नि लास्टै हसायो है रिकुटेले ।

 

जुगै अगाडि जस्तो लाग्छ, रिकुटेको पछिल्लो कथा बालकच्छा पढ्दा पनि त्यस्तै भा थ्यो ।

 

दामी छ ।

 

क्याबात !

 

Nepe

Read Full Discussion Thread for this article