Posted by: serial January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
आज त बबाल राइछ चौतारीमा
भउते ले मदनवा सँग जोडी खोजेछ। कोइ पाएन यो भउते ले।  मदनवा ले भउतेको सबै पोल खोल्दीएछ, अब थाहा पायो होला नी, आफ्नै खुट्टामा बन्चरो हन्दा कस्तो हुन्छ भनेर।
ल ल नयाँ मान्छे आरैछ, वोइ बीस्ते के छ हालखबर, तारेमाम्
अनी पुन्ते र सुन्तलेलाई पनी,

Read Full Discussion Thread for this article