Posted by: Poonte January 8, 2008
गुराँस टिप्ने टुर !
Login in to Rate this Post:     0       ?        

कति authentic शब्दावली र बोलाई/लेखाई।

मुटु किटिक्कै पार्च के रे यो लाटीको पोईले लेखेका कथाहुरले! तर, सुत्तरले, चईनि, घरि घरि किन लेख्दैन? आर्को कथा पढ्न आर्कै जुनी सम्मुन, चईनि, कुर्न परो भन्देखुन्, आम्ला तर्साम्न आर्को जुनीआँ पाईला नटेक्दै! औंसी नि कुर्दैनम् हाम्त! दिम्सै, चईनि, सातो लईन छु भुने हाम्पुनि भुन्टेका छोरा पुन्टे हैनम्! ((((((((((((((ह्वाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!!!))))))))))))))))

राँरो! अति, चईनि, राँरो!

Read Full Discussion Thread for this article