Posted by: crazy_love January 8, 2008
उत्तर नभेटिएको प्रश्न
Login in to Rate this Post:     0       ?        

kalejo,

तेसो नभन न साथी। म पनि अरु जस्तै हुँ। nothing so different.

world map,
चाइनामा कम्युनिज्म त छ तर तेस्तो बिधि छैन होला। तर तेहाँ पनि अति leader worship हुँदोरैछ। नेताले भन्यो भने सबै काम बन्दो रहेछ।

मदनवा,

तिमी कहाँ गाको येत्रो दिन? म पनि impress भै गयो तिम्रो बात सुनके। पर कि कर्ने? तिम्रो र बनवारिके बेटीके जो प्यार के बात से मेरो मुटु के हजार टुकडे भो। तुमिको त पता भि नहिं रे? मगर आज जो तिमीले येस दुखियारीके आँगनमे प्रबेश करके मेरे मनको पबित्र करिदियो तो मैं बहुत खुश् छु।

च्याङ्बाको याद आयो फेरि। अस्ति तों आइस भने मोइच्याइङ् मों तोङ्बा खान भन्थ्यो। त्यो दिन देखि तेसको लोप लेदार पोनि आको छैन, तेसलाइ सपनामा पनि देखेको छैन।

अबदेखि मेरो च्याङ्बालाइ बोरामा राखेर नलग है म्याडि।

Read Full Discussion Thread for this article