Posted by: ritthe January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

हाहा भउते ले पनि पारा ल्याछ यार
अझ आफ्नै भाषा मा जवाफ फर्कां भे' अझ रमाइलो हुन्थ्यो होला
झिल्के के छ साथी? हाम्लाई त ठिकै छ अब बिस्तारइ ओरालो लाग्ने बेला हुन्छ
अनी चौतारी मा पाल्नु भएका नयाँ गाउले 'बिस्टे' लाई मेरो पनि नमस्कार साथै स्वागत छ

Read Full Discussion Thread for this article