Posted by: visitor January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

साह्रै रमाइलो पो हुँदो रछ यो चौतारी त | सधैं निकै जमत देख्छु तेसैले के हुदो रच भनेर एसो चियो गर्न आको त जानै मन लागेन ।
ल यो गाउँ मा नयाँ परे, सबै लाई त चिनेकै छु, एक दुई दाजु भाई सँग त दुई चार कुर पनि भा हो , जे होस् म परे बिजिटर एता उता लखर लखर गरी रा हुन्छु, अब चै चौतारी को दैनिकी हुन्छु,

ल नाम था भा जती जिम्माल, दिप, वोर्ल्ड म्याप, अप टान गर्ल, रिट्ठे, मदनवआ,भौते, राहुल भाई, पर्बते समीत सबै लाई मेरो सादर नमस्कार |

Read Full Discussion Thread for this article