Posted by: Madness January 8, 2008
उत्तर नभेटिएको प्रश्न
Login in to Rate this Post:     0       ?        

धेरै राम्रो प्रस्तुती। मलाई पनि कसैले "तिम्रो देशमा कस्तो प्रजातन्त्र छ?" भनेर सोध्यो भने उत्तर आउँदैन। हो नेपाली राजनितीमा लागिटोपल्नेहरुले भन्लान, देशको प्रजातन्त्र र स्थिती थाहा नपाउनु शुतुरमुर्गले जस्तो आँखा चिम्लनु हो भनेर तर पनि, वास्तवमै थाहा छैन कस्तो प्रजातन्त्र छ भनेर!

 

त यि बार जो हमि करेजिके अस्टोरि पढेछु त सला बहुते अम्परैस्ड भएछु। हमि भगवान से प्रे करेछु कि उ जो चयाङ्वा छ उ हियाँ कहिले नआइहालोस, नहिँ त गरबर हुन्छ कथि करने।

 

Read Full Discussion Thread for this article