Posted by: Regal January 8, 2008
गुराँस टिप्ने टुर !
Login in to Rate this Post:     0       ?        

ए लौन कति धेरै कमेन्ट पाइसकिएछ। क्या मज्जा !

कलेजो जी, मेरो प्रयासको सराहना गरीदिनु भएकोमा नतमस्तक छु।

Nepal ko choraजी
पस्कन त भसक्कै मन लाग्छ तर के गर्नु , पकाउदा-पकाउदै जुग जान्छ र मात्रै चुक्या हो ।

Somewhereondearthजी मेरा तीता पलहरु मात्र किन मीठा लागेका हुन् हजुरलाई, कुनै जातीय दुसमनी त छैन है। भनेसी बिरेन्द्र सिल्डाँ  दुगुर्ने बेलाको कुत् त होइन,....बु हाहाहाहा ।

crazy loveजी
कुनै कुनै अँश कसैको जिवनसङ मेल खाएमा सँयोगमात्र हुनेछ है । सम्झेर हासो नि आऊछ आसु नि आऊछ आफुलाई त अहिलेसम्म ।

Read Full Discussion Thread for this article