Posted by: crazy_love January 8, 2008
गुराँस टिप्ने टुर !
Login in to Rate this Post:     0       ?        

LOL

 

बल्ल तल्ल शिद्दापाइला पुगियो, सरहरु पनि तेहिँ रहेछन् येऊटा पसलमा चिया खादै। येस्सो नियालेर हेर्छु त राजु पो चिया पकाइ राछ साहुनी सङै।
"तेरो मामाकि छोरी हुन कि के हो" सर अगडि छदा छदै पनि मुखबाट प्याचै निस्कि हाल्यो।
"काँ उहा त मेरो आफ्नै सोल्टिनी हो नि, हाम्रो बाको गाडी पहिला यो रुटमा चल्ने बेला म पनी आऊथे नी कहिले काहिँ सोल्टिनीलाइ भेट्न बिदा मिलाएर।
" भने पछि कुरा बुझियो"। साहुनि नानी केहि बोलिनन्।

I can't stop laughing here.

Regal Ji, I like your story very much.

Read Full Discussion Thread for this article