Posted by: Birkhe_Maila January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

जदौ! पर्वते!

 

आदरणीय श्रोताहरु नमस्कार! यहाँहरुकै सुझाव र अनुरोधलाई ध्यानमा राखि, गत वर्ष अत्यन्तै रमाइलो मानिएको, 'चौतारी क्लोजअप तारारम्पम' अन्तरवार्ताको पुन: प्रसारण हुँदैछ! केहि बेर प्रतिक्षा गर्नुहोला! धन्यवाद्!

के तिमि क्लोजअप गर्दछौ

या दुनिया संग लड्दछौ

क्लोजअप किन गर्दछौ

 

टुँssssssssssssssssss………

 

Read Full Discussion Thread for this article