Posted by: pranay January 8, 2008
नेपालीले सुन्नै पर्ने कुरा -
Login in to Rate this Post:     0       ?        
के हामी सँग भारतीय करीअर डिप्लोमेट सङ भिड्न सक्ने डिप्लोमेट छ त।सबै लाइ थाहा भाको कुरा हो भार्तीय डिप्लोमेट कति एफ्फिसीयन्ट् छन् भनेर।  कर्मचारि तालिम् केन्द्र जस्को काम करीअर डिप्लोमेट बनाउनु हो त्यहान् का भनौदा गुरु हरु जाउलखेल को चौर म घाम ताप्दै बदम खाये जस्तो होइन भारतीय डिप्लोमेट सङ। अब यस्तो अवस्था मा कसरी होला सन्कै लाग्ने। नेपाली डिप्लोमेट जति सबै पोलितिकल टिका लगायेर आयेका।जान्ने सुन्ने जति लै पाखा लगाउने खै कसरी होला। मलाइ त बी न श्रेस्ठ जुस्ता जानु पर्छ जस्ले केहि जानेका छन। हाम्रो देश  मा बिदेश बिभाग भयेता पनि एुउटा नया अप्प्रोच् गर्नु पर्ने अवस्था छ हाम्रो।
Read Full Discussion Thread for this article