Posted by: parbatya January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, जिम्माल बा, ठुलि, चित्रे, रिठ्ठे, दीप ब्रो लगायत सबै चौतारी बासी लाई दर्शन गरे है त
दुई दिन मा त ब्यापक भाईसकेछ
ठुलि का सिरिज अफ कथाज पढन भ्याएको छैन, अरु पनि एक्छिन मा पढ्नुपर्ला(जिम्माल बा को पनि छ जस्तो लागेको थियो)

राहुल दा तथा भाउजु को बिशेष 'हस्पिटालिटी' को लागि म हार्दिक आभारि छु
मध्यरात  को छोटो बसाइ को मिठो कुराकानी धेरै रमाइलो लाग्यो।
खल्ती रित्याउने पार्किङ् फि, ठुल्दाइ को अड्डा को भि आइ पि टरक को लन्च, JMT (जता मन्लायो त्यतै) कुदाइ, सप्पै गाम घुमे भन्दा पनि रमाइलो थियो।
ठुल्दाइ सित को भेट को अनुभव त भनौ भने फेरी एक्चोटी  भेटी सकेका चौतारीबासी को लागि 'आमा को अगाडि मामा को बयान ' होला। लौ है त

पर्बते
Read Full Discussion Thread for this article