Posted by: Birkhe_Maila January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

लोल!

 

"धेरै उज्यालोको लागि? शंकर चिम!"

" टिकाउ, बलियो, र भरपर्दो? शंकर चिम!"

" होमवर्क गर्न सजिलो? शंकर चिम!"

"जुम्रा हेर्न सजिलो? शंकर चिम!"

" तपाइँ पनि यदि गुलुप जल्ने समस्यावाट दीप र चित्रे जस्तै ग्रसित हुनुहुन्छ  भने, सदैव प्रयोग गर्नुहोस शंकर चिम!"

"ढ्यानट्यार्यानsss"

 

Read Full Discussion Thread for this article