"....अगाडि अगाडि हमाल सर र पौडेल सर केटिहरुलाई लिएर मोरिहाले, पछाडि पछाडि हामी उनीहरुले उडाएको धुलोमा आफ्नो जिल्ल परेको अनुहार लतारनै पर्यो। हुन त कुनै कुनै नखरमाउलिहरुले हिन्न सकेन सर बिस्तारै आऊछु भनेर आफ्ना पाटनर नकुरेका होइनन् तर आफ्नो त कर्मै खोटो। कुन्तको नर्सरी देखि सङै पढेको निहुँमा येऊटी होमवोर्क सार्न दिनेलाइ पट्ट्याइयाथो तर येस्सै पाली फेरि तेस्को दाई टेस्टमा चिट चोर्दा पकराऊ परेर फेल भए पछि त दाइ बहिनीनै यऊटै क्लासमा भै हाले अनि आफ्ना भने साढे सात सुरु। अस्सत्तिले सुइको पनि कति छिटो पाएछ कुन्नि आज्काल् त नजरबन्दमा पर्žया छ यो ज्यान्। तेस्सै रामकिस्न ढकालको क्यासेट किन्दो हुँ म । ......"
".....मलाइ फेरि अलिकति जोस्याउन मात्र पर्छ बाकि काम् त जातले पनि गर्छ। च्याप्प समातेर एक् दुइ सर्को ताने। मुटुमा गाँठो परेर, फट्को आऊला जस्तो भो।....."
कति मीठो लेख्नु भएको हो?।।।
राम्रो लाग्यो हजुरको बिस्तार।।।।। टाँस्दै गर्नु होला है ।।।
क्या नाम, बिरेन्द्र शिल्डाँ त हाम पनि कुदेथेम।। १०० मिटराँ लास्ट भएसि, स्कुल ले दिएको गन्जि कट्टु पचाएर सन्नेस लिईयो।। (मुलाई त हाँस्न नि आम्दैन, क्या नाम, यहां लुल सुल भन्नु पर्दो रैछ, आफु बु हाहाहहाह वाला परियो।।।, लागे पागे गुडिया को दोष, माफ पाम है)।।