Posted by: Deep January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

चौतारीको गुलुप पनि खै कल्ले फेर्यो फेर्यो -- अस्तिनै पैला पैला हजार वाटको गुलुप थ्यो अचेल पच्चिस वाटको छ। कैले कैले यसो साठी वाट -- मुस्किलले सय वाट सम्म पुग्छ फेरी साट्सुट्टै पच्चिसमा -- कैले त १५ वाट तिर नी जान्छ। क्यार्नी होला?

सबनमलाई भनेर सोबर त भैयो तर ओभर पनि भैयो कि के हो के हो?

Read Full Discussion Thread for this article