Posted by: shirish January 8, 2008
नेपालीले सुन्नै पर्ने कुरा -
Login in to Rate this Post:     0       ?        

सीमा विवादबारे कूटनीतिक प्रयास गरिनेछः प्रम   [ 2064-9-24 ]

रासस
काठमाडौँ, पुस २३ गते । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विशेषगरी सुस्ता तथा कञ्चनपुर क्षेत्रका सीमा विवादका विषयमा आफैँले भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्ने विश्वास दिलाउनुभएको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी सरकारले सीमासम्बन्धी विवाद समाधान गर्न कूटनीतिक तथा राजनीतिक तहबाट प्रयत्न गरिरहेको जनाएको छ । परराष्ट्रमन्त्री सहाना प्रधानले सुस्ता र कालापानीका सीमासम्बन्धी विवादका विषयमा गत हप्ता नै आफ्ना भारतीय समकक्षीलाई जानकारी पठाइ सक्नुभएको बताइएको छ

Read Full Discussion Thread for this article