Posted by: भउते January 7, 2008
Cafe N 'scrapped' - Balla Version 21
Login in to Rate this Post:     0       ?        

हा हा हा दिज्यु, म त हजुरलाई भेटेँ भनेर मख्ख परेको नि। १-२ जना चौतारीका गाम्लेहरु सँग "उहाँ हजुर हो" भनेर नि अनुमान गरेको हो। तर "अन्ताक्षेरी खेल्ने म होइन" भन्नु भो। अहिले आएर म गलत सावित भएँ नि।

खैर केही छैन, खशीको कवाफ बनाएर खबर गर्नुस, म हुरुरुरुरुरुरुरु उडेर आउँछु।  नभए "चौतारी भेला" जस्तै "क्याफे भेला" गर्नुस न, मलाई चौतारीबाट एक्स्टर्नल गेस्ट बनाएर।   हुन त बोस्टनको भेलामा २ जना क्याफे सदस्य (नेप्चे र शिरिषगुरु) सँग क्याफे-भेलाको नि कुरा उठाएको हो के रे।

हाइ नेप्टे !  आउन पा'छैन किधर धावती?

 

Read Full Discussion Thread for this article