Posted by: भउते January 7, 2008
Cafe N 'scrapped' - Balla Version 21
Login in to Rate this Post:     0       ?        

थाङ्कु दिज्यु।

लुत्स-ब्रो, फुनको त के कुरा यार, इमान्दारिताकासाथ भन्न पर्दा त्याँ ब्रोको गाममा आ'को बेला भेट्नै भनेर ब्रोको खोजी नि गर्‍या हो। अझ "लुत्स एक रुप अनेक"  बारे सानोतिनो बहस नै चलेको हो। को सँग बहस गरेको भनेर ब्रोले सायद गेस पनि गर्न सक्छ होला।  साझाका धेरै अद्वितीय (!!) पात्रहरु सँग भेटघाट गर्ने रहर केही हद सम्म भने पुरा भयो।   

Read Full Discussion Thread for this article