Posted by: SurNaTal January 7, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

सिन्ढुलि गडि घुमेर हेर्दा
सिन्ढुलि गडि घुमेर हेर्दा

सुन्तली मइ
कतिमा राम्रो दरवार
मार्यो नि मायाले मार्यो

अजकलको जोवन हेर्दा
अजकलको जोवन हेर्दा

सुन्तली मइ
कस्तोपो होला घरवार
मार्यो नि मायाले मार्यो

दोस्रो राउण्ड को नमस्ते।

खुब् रमाइलो रहेछ, चौतारो आज

यो उफ्रि संगै आएको बहार हो कि कसो?

लु मेरो नि जदौ सबैलाइ।

आफु पनि उहि झुर् भित्रै परिया त होला
के धेरै नाक् मुख देखाम्नि हो र
भागे अव।

Read Full Discussion Thread for this article