Posted by: world_map January 7, 2008
Login in to Rate this Post:
0
?
हा हा! रिट्ठे, अब बिस्तारै बनाउने हो आफ्नो नि जोडी, हतार गरेर काम नबन्ने रैछ!
पहिले पहिलेका सबै कथा मात्र बने, अब चैं जोडी र कथा दुबै बनाउनु पर्छ!