Posted by: भउते January 7, 2008
Happy Birthday Sndy!
Login in to Rate this Post:     0       ?        

ढिलै भएपनि जन्मदिनको धेरै धेरै शुभकामना सिन्डी दिज्यु।  बचेखुचेको केही छ कि, भोक लागिरा'छ।

अस्ति अम्रीकाको भ्रमणमा घुम्दै फिर्दै जाँदा क्रिस्मस पार्टीमा हजुरकै रियल नाम भएको दिज्यु सँग अन्ताक्षेरी खेलेको। बोल्ने तरिका नि ठ्याक्कै हजुरको, अनि हजुर जस जस को फ्यान उहाँ पनि उस उस कै फ्यान। कतै हजुर नै त होइन ? मलाई भित्र भित्र खश खश लागेर। त्यहीँ सोध्न नि आँट आएन, झापड खाइन्छ कि भनेर

Read Full Discussion Thread for this article