Posted by: Nepal ko chora January 7, 2008
Login in to Rate this Post:
0
?
धुत, "कलम" भन्या "कमल" पो भेछ। कहिले काइ त हड्डी भको औला नि चिप्लि दिने के। कमल, कलम, हात जे जे चल्छ जम्मै चलाम बरु। जे ले लेखे नि दामी नै लेखिने रैछ क्यारे।