Posted by: crazy_love January 7, 2008
उत्तर नभेटिएको प्रश्न
Login in to Rate this Post:     0       ?        

dipika,

यो मेरो जिबनको भोगाइहरु सङ सम्बन्धित कथा हो। पुरै काल्पनिक पनि होइन। त्यो देशमा अझै प्रजातन्त्र आएको छैन।

NKC,

कमल ले पनि लेख्छन् र भन्या? कलम होला कि कमल? मैले त हातले टाइप गरेको  पो।

Thanks

Read Full Discussion Thread for this article