Posted by: amitraja January 7, 2008
Just a Thought : अंेरिका को चक्कर घनचक्कर
Login in to Rate this Post:     0       ?        

बाउ सँग सम्पत्ति देखाउ ने कुरा मा सधै मारमार। हिजो राती मलाई “त गुप्तचर त हैन” भनेर सोधै थिए बुढा, बद्री अंकल को घर मा Raid परे देखि बुढा को सात्तो गाकोछ। हुन पनि, छोरा लाई अंस नदेको ले बद्री अंकल को छोरा ले नै  उजुरी गरेको भन्छन होला पनि bathtroom बाट, bed बाट, water tank, servant quarter जता ततै बाट पैसा निस्केको रे। घुश पनि कत्ति खान सकेको त सुब्बा को घर बाट १० करोर फेला परेको अनि डुब्दै न त नेपाल। त्यो खबर पाए पछि मैले पनि आफ्नो घर को water tank देखी लिएर  safety tank  साबै छन मारे लाख त के रुपे भेटिएन। बिरालो ले गुँ लुका झै कँहा लुका होलान त हाम्रा बा ले पैशा पत्तो पाइएन।

आफु America जान लागेर हो कि साँचै सारा नेपालै America जान ला को हो। जो पनि अंेरिक जाने भन्छन्। कोहि try गरिरा रे, कोहि paper बनाइ रा रे, कोहि  कोहि ३ चोटि reject भएर ४ चोटि पनि apply गर्नला भन्चन्, कोहि Toefl दिरा, हरे शिव मलाई त America को interview छ भन्न पनि लाज लाई सक्यो। प्रकाश ओझा ले “जाम् कि क्य हो म पनि gym खाना” को सत्ता "जाम् कि क्य हो म पनि अम्रिका भनेर गीत निकाल्या भए super duper  hit हुन्थियो। 

Last edited: 07-Jan-08 12:12 PM
Read Full Discussion Thread for this article