Posted by: broad_line January 7, 2008
धौलागिरी मञ्च
Login in to Rate this Post:     0       ?        
खास मैले धौलागिरी मञ्च त तयार गरें तर साथीहरु साझामै रमाएर उता पोष्ट गर्ने हुन की हैनन । भर्खरै बनाएको मञ्च हो खाली छ तर केहि दिनमै यसमा धेरै छलफलहरु हुनेछन् ।
यसलाई छिटै नै एउटा डोमेनमा राजिष्टर गर्ने विचारपनि गरेको छु । dhaulagiriforum.com jastai garaunu parla tara ahile lai chai यसबाट काम चलाँउ है ।
हालको लागि
dhaulagirimanch.blogspot.com
dhaulagirimanch.blogsome.com
dhaulagirimanch.wordpress.com
जुनसुकैमा गएपनि एकै ठाँउमा भेला हुन सक्ने छौं ।
Thank You.
Last edited: 07-Jan-08 07:53 AM
Read Full Discussion Thread for this article