Posted by: pranay January 7, 2008
एउटा कौतुहलता
Login in to Rate this Post:     0       ?        
बिगत केही दिन देखी म र मेरो साथी हरु बिच भाको गन्थन हो है यो। यहाँन कसैलाई आरोप त लगाउन ख्जीएको छैन।
कुरो के भो भन्दा केही समय अघी मेरो साथी को घर(नेपालअ) मा माओवादी को चन्दा आतंक भयो।
त्यसरी नै मेरो आर्को साथी को म पनि भयो। केही हप्ता पुरनो कुरा हो मेरो आर्को साथी को काम म एक्जना नेपाली दाई आउनुभयो अनी चिन्जान गर्नु भएछ अनी उक्त दाई त्यस दिन देखी काम म आइराख्ने तर नबोलिकनै जाने टाढा बाट हेर्यो जाने
अनी हिजो त उस्को घर म पनि चन्द आतंक भएछ। कुरो के पर्‍यो भन्दा पहिलअरु साथी हरु लाई पनि त्यस्ताइ घटना भाको अनी उक्त ब्यक्ती नै त्यसरी नै आउने अनी नेपाल को घर म चन्द आतंक भएकोले अब उक्त दाई माथि सन्का गर्नुप र्नीए स्थिती आको छ
फेरी त्यो दाई लाई मैले नै पहिल चिनेको हु। र उहा सँग मेरो पनि ठाक्ठुकपरेको थियो त्यो पनि माओवादी बिषय मा
अनी उहा सँग ठाक्ठुक परेको केही दिन म उक्त बिशएे सम्बन्धी नेपाल मा भाको एउटा बिशेष ठाउँ म भाको घटना जो पत्रीका मा पनि आको छैन उह्ना लाई ठ्यक्कै थाहा हुनीए
हैन एस्तो फलन लएे एती कमाको छ उस्को ढिस्का ले एती भनेर कुरा लगाउनीए सुल्सुले पनि छन् र  अम्रिका म भनेको
अर्का माथि त्यसइ आरोप पनि लगाउन भएन
छन् अरु कोही साझा का मित्र हरु जस्ले एस्तो भोगेको?
Read Full Discussion Thread for this article