Posted by: somewhereondearth January 6, 2008
उत्तर नभेटिएको प्रश्न
Login in to Rate this Post:     0       ?        

सटिक छ । राम्रो लाग्युो ।

."....हेर मिन्जो, अहिलेको मेरो समय भनेको जिन्दगीमा केही गर्ने हो । मेरो मात्र होइन जसले पाउनु पर्ने मानब अधिकार गुमाएका छन् उनिहरुको आवाजलाइ थप प्रोत्साहन दिनु हो। उनिहरुको आवाजलाइ उपयुक्त ठाँउमा पुर्‍याएर आबश्यक्ताहरु पुरा गर्नु हो।  समय हुँदैं गयेपछि माया, घर, परिवार भन्या कुरा आफै भै हाल्छ नि। ती के ठुला कुरा हुन् र? सबैको जस्तै एकोहोरो जिबन पनि रमाइलो हुँदैन नि। अलिकति फरक अलिकति 'च्यालेन्जिङ्' हुनु पर्छ के life भनेको"। तिमी पिर नगर मेरो जिबनको। तिम्रो नि?" मैले हार्न जानेको छैन कुरामा। मनमा त उसको प्रश्न गढेकै हो।......." ।।

 

तपाईको लेखाई मा control छ । लेख्दै गर्नु होला है ।।।।

Read Full Discussion Thread for this article