Posted by: crazy_love January 6, 2008
खुट्टा नभएको जुत्ताinspired by Dipika, Crazy and uptown
Login in to Rate this Post:     0       ?        

ब्यङग्य महाराज जी,

हजुरले inspired by भनेर मेरो पनि नाम राख्नु भाको रैछ। मलाइ अति लाज लाग्यो। कथा सम्राट दीप ज्यु को कथा जस्तो इस्तरिय मेरो कथा छैन। तेसैले तेहाँबाट मेरो चाहीँ नाम हटादिनु हुन बिनम्र अनुरोध गर्दछु।

हजुरको यो कथा राम्रो छ तर unicode अलि हात बस्न गार्हो हुन्छ सुरु सुरुमा।

Thanks and keep on coming,

CL

Read Full Discussion Thread for this article