Posted by: broad_line January 6, 2008
म्याग्देली दाजुभाईहरुलाई सुचना
Login in to Rate this Post:     0       ?        
प्रवासमा रहेका धौलागिरीवासी दाजुभाई तथा दिदिबहिनीहरु
सायद धेरैले साझा चलाउनुहुने सम्पुर्ण धौलागिरीवासीहरुले यहाँ रिप्लाई दिनुहोला । कति धौलागिरीवासीहरु साझाका प्रयोगकर्ता रहेछन यो बुझेर हामीपनि एउटा धौलागिरीवासी मञ्च बनाउने कि ?
यदि तपाई इच्छुक हुनुहुन्छ भने रिप्लाई दिनुस है त ?


Last edited: 06-Jan-08 09:12 PM
Read Full Discussion Thread for this article