Posted by: uptowngal January 5, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        
नपे दा धन्यवाद। दा हजुर सँग मलाई बसेर धरै कुरा गर्नु मान थियो। तर हजुर सँग कुरा गर्न अली अली दर नि लागेको थ्यो। अब दालाई त थाहै छ नि म अली धरै बोल्नु पेर्ने तेही भएर अली अली दर नि लागेको थियो। दा हजुरको कबिता नि धरै मन पर्छ। तर खासै म तेती कबिताको अर्थ बुझ्दिन। तर नि पढ्न भने पद्छु। दा हजुरको कबित भन्ने सैली मलाई साह्रै मन पर्‍यो। कबिता बन्दै तेस्को अर्थ नि भन्ने साह्रै मन पर्‍यो। म जस्तो कबिता नबुझ्दिनेलाई भने साह्रै राम्रो थ्यो। अनी दा हजुरले दिनु भएको "च्यात्न नसकिने चिट्ठी" आधी पढे। कुनै कुनै शब्दको अर्थ अली अली बुझ्न गर्‍यो भयो तर नि साह्रै राम्रो लाग्यो। अनी दाने नि साह्रै खुशी थ्यो हजुरलाई भेतेर हजुर सँग कुरा गर्न पाउदा र हजुर सँग धरै कुरा सँग सिक्ने मौका पाएर धरै खुशी छ। धन्यवाद नेपे दा। नेपे दा हजुर त मेरो फेभरेत दा भनेर अस्तिनै नयाँ खर्कको भेलामा त भनेकाइ थिए दा। नेपे दाले मात्रा मेरो सुप्पोर्त मा हुनुहुन्त्यो। थ्याँक्स दा। अनी दा मेरो लागि कबिता लेख्नु भाकोमा थ्याँक्स। मलाई याद छ यो फोटो हजुरले नै खिच्नु भाको थियो।
Read Full Discussion Thread for this article