Posted by: Prajapati January 5, 2008
Kati ghin lagdo "Politics"
Login in to Rate this Post:     0       ?        
कटु मिलनः वाईसीएलको आक्रमणमा परी घाइते भएका एमाले अखिलका केन्द्रीय सदस्य दीपक गौतमको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिने क्रममा शुक्रबार शिक्षण अस्पतालमा माओवादी अध्यक्ष प्रचण्ड एमाले स्थायी समिति सदस्य केशव बडालसँग हात मिलाउँदै। तस्वीरः केशव थोकर/नेस
Read Full Discussion Thread for this article