Posted by: somewhereondearth January 5, 2008
पुजा को पूजा
Login in to Rate this Post:     0       ?        

धन्यबाद,

जस्तो सुकै अवस्थामा भएपनि, त्यो बेलाको कुरा सुरु गर्यो भने जोश नै नयां थपिन्छ । यसलाई खुबिका साथ उतार्न सफल हुनुभइको छ, महिला को तर्फबाट ।

तंपाईको शैलिमा मीठास छ । लेख्ने बानि नछाड्नुहोला ।

Read Full Discussion Thread for this article