Posted by: somewhereondearth January 5, 2008
ऊनि , म र पौल्सर
Login in to Rate this Post:     0       ?        

मु त पुल्सर किन्ने सोचाँ छु । मुगो, साह्रौ मुगो, डुलिकेट पाईये नि हुने , खासाले पुल्सर बनाँ छैन भन्याँ।।। रंङ चै कालो है ।।।।।।

 

मध्यमबर्ग माथिको सामजिक प्रभाव र त्यसले उब्जाएका वैचारिक उथलपुथल लाई जिवन्तता को साथ उतार्नु भएको मा बधाई छ ।

लेख्न र टाँस्न नछाड्नुहोला ।।।

Read Full Discussion Thread for this article