Posted by: Poonte January 5, 2008
ऊनि , म र पौल्सर
Login in to Rate this Post:     0       ?        

पुल्सार सुल्सार भन्दा, चईनि, हिरो साईकल राँरो। पुल्साराँ पछाडिऽट ऊ मत्र टाँसिन पाउँछे, साईकलाँ अगाडि डन्डीआँ राखेर आफू टाँसिन पाउँछौ!

कुरो नि एउटो। विचार अरे। सस्तो नि हुँदो हो।

कथाको फुलो चईं मज्जाको ला'गो।

Read Full Discussion Thread for this article