Posted by: miss_ me January 4, 2008
हजुरबुवा को चस्मा
Login in to Rate this Post:     0       ?        

:)

pjna जी,

रमाइलो रहेछ  'हजुरबाको चस्मा' सानो बेला को उट्पट्यांग

अनिखेरि  दिपु, नेप्चे र pjna ,

मेरो चस्मा खै ?  किन झगडा गरिरा ? सबैले एउटा एउटा गल्ति गरेको छ होला अनि लुकाउन परेको होला ?मेरो नि चस्मा हजुर्बाको जस्तै नजिक हेर्न लाई नै हो ।  लौ भन कुन चै लाई अर्पना म्याम बन्नु परेको थियो ?  

चस्मा देख्नै नहुने लगाउन मन लागि हाल्ने को हो  ?  अब नेप्चे भाइ त 'म्याम ' बन्ने कुरो भएन

नेप्चेभाई ,

 मेरो चस्माले के बिगारेको थियो  र त्यसरि कराई कराई मेरो चस्मा फुटाउने कुरो गरेको ?? 

 मजाक अरेकिम है pjna सिस।  कथा  राम्रो लाग्यो  --अरु पनि पढ्न पाईराखुम  

Last edited: 04-Jan-08 05:50 PM
Read Full Discussion Thread for this article