Posted by: world_map January 4, 2008
Login in to Rate this Post:
0
?
गाम्लेहरूऊऊऊ!
के हुँदैछ?
लु अब यौटा गेम खेलम्। कसैले एकजना गाम्लेको नाम दिने, अनि अरूले उक्त गाम्लेको बारेमा एक, दुइ लाइन लेख्ने।
कविता जस्तो बनाए झन् राम्रो।
जस्तै:- जिम्माल बा
टेउसाउका साउ, कमजोर नलीपाउ
सोच्दा हुन् बुडा," कहिले बनुम्ला तीखेको बाउ"