Posted by: Rahuldai January 4, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

तारेमाम्,
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको होलसेलमा जदौ!


सर्बप्रथम त सान्नानीले ठुल्दाई बिर्सेको ( तर्सेको) मा बिरोध जनाउदै स्वागत गर्न चाहन्छु।

त्यसपछि रिट्ठेले ब्रेकमा हो कि रिसोच भन्ने सवाल जुन गर्‍यो, मेरो आधिकारिक जवाफ हो, न जात्रामा न मात्रामा थिएं,  टिरेनको यात्रामा ।

Read Full Discussion Thread for this article