Posted by: Amazing January 4, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

एयुउटा चिठिको सहाराले तिम्रो मन जित्न चाहन्न म
माया कागजमा हुन्न नी, यो दुइ आत्माको मेल हो

यसपालि भने पास भैयछ, सारै खुशि लाग्यो। यो चिट्ठि पढेपछि, अचानक मलाइ एुटा गित याद आयो,  but there is no connexion between the song and letter of RahulDa,. मलाइ अहिले अतिनै मन पर्ने ब्यान्ड हो र यो गीत सारै मिठो लाग्छ, शब्द भने ठिकै छ so I jsut posted here...
ल अब भावनात्मक उपन्यास अनुराधा पढ्दै, रमाइलो गित सुनौ, भिडियो पनी फरक् किसिमको छ।¨

राहुल दा यदि यो गित अनावश्यक लाग्यो भने तुरुन्त गार्बेजमा फ्याकिदिनुहोला, सर्वाधिकार तपाइमा


 

Read Full Discussion Thread for this article