Posted by: Birkhe_Maila January 4, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

ठुल्दाई, यो भाग अहिले सम्मका सबै भाग भन्दा राम्रो लाग्यो! एउटा चिठ्ठीले नै एउटा कथा बयान गरेको छ! गजब छ! त्यसमाथि तपाइँको उहि चिरपरिचीत तरिका जस्तै:- "सिन्का जस्तो शरीर डटपेन जस्तो भएको छु। गर्मीले हाफ ब्वाइल भै सकें अब जाडोमा बरफ बन्दै छु।"

अर्को भागको प्रतिक्षामा!

Read Full Discussion Thread for this article