Posted by: ritthe January 4, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
अह्म अह्म अब रुघा ठीक नभये पनि सुगाको जस्तो स्वर निकाल्न खोज्या ! तारेमाम
नेप्ची भाभीलाई सादर प्रणाम
सान्नानीलाई -हाइ
जिम्माल बा लाई कुममा प्याट्ट पिटेर- के छ पाट?
ठुलि लई - तपाईं राता रात सुपर स्टार बन्नु पछाडि कस्को खुट्टा छ? (हात त पक्कै होइन होला)
लहरे- हाकिम फिट्टान भएर सुतिराछ कि क्या हो? होइन भने आज चौतारी छिर्ने मौका कसरी मिल्यो?
चित्रे - तिमी त आजकाल निक्कै लोकप्रिय भएछौ साथी, के हो राज? मान्छे हरु को नाम नि राख्न भ्याएछौ, लौ लौ तिम्रै छ राज्य
ठुल्दाइ- चिलिम बिरेक मा मस्त हो कि रिसोच मा ब्यस्त?
सुन्तले - नमस्ते, हिजो आज कथा आउँदैन नि त्यती?


Last edited: 04-Jan-08 11:54 AM
Read Full Discussion Thread for this article