Posted by: popeye January 4, 2008
Malai KU ko ekdum yaad aayo
Login in to Rate this Post:     0       ?        
त्यस्तो कुवाँमा नै गएर नुहऊने काम त गरिएन ; तर त्यही अथ्थाइस् किलो मा देरा गरी बस्दा बिहान बिहानै घर मुनी तिर कुवाँमा नुहौउन आएकी तरुनीहरु ले मएल माडेको चाँही बिहान साँढे चार बजे देखि चियाएर खुब हेर्ने गरिन्थ्यो; त्यो झ्यालामा ठाउँ नपुगेर साथी हरु सँग बिहानै लामो लाइनमा बस्दा धेरै पल्ट भनाभन र थेलम थेल पनि पर्थ्यो ।
Read Full Discussion Thread for this article