Posted by: Nepalki_chori January 4, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

जिम्माल बा ले हसाउनु भो, गज्जब छ ल नेवारी भुकाबलरी. खास गरी  हल्लामटे, ग्वाँयाबाला, म्ह फुँल, निनियार्का, मजु

हैन एक्कासी रिट्ठेलाई के भाको? रुघा ठीक भाको? लौ न के हो त्यस्तो उपाय बताम। लहरे बाउचाले भन्या जस्तो गर्दा नि भएन आफुलाइ.

Read Full Discussion Thread for this article