Posted by: Birkhe_Maila January 4, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

गोताएँ बुडाले मजाको कविता टाँसेर हिनेछन हिजोराति! ए बुडा किन चौतारीमा अन्मरिन छाड्यौ हँ?

सान्नानी के छ बा हालखबर? सन्चो भयो?

 

रिट्ठेको माया व्यर्थ जाँदैन। ह्यान्सीहरुको माया पनि कहिँ व्यर्थ जान्छ? नपत्याए ठुलिलाई सोध!

Read Full Discussion Thread for this article