Posted by: ritthe January 4, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

साहारा मेरो तिमी हौ कि, सहयात्रि भन्छु भन्थेउ
शायद अब बिर्सिसकेउ कि?
सपनाको महल भित्र तिमी नै छौ राजकुमारि
मेरो माया ब्यर्थै भयो कि?

Read Full Discussion Thread for this article