Posted by: gobarganesh January 4, 2008
Just a Thought : अंेरिका को चक्कर घनचक्कर
Login in to Rate this Post:     0       ?        
अंम्रित राजाको लेखाइ खुदो छ। चित्त बुझाएर, भित्ता पुर्याएर लेख्न खुबिलिटी चाहिन्छ। यिनको लेखाइमा केहीकुछ छ् क्या। सरल नेपाली लेख्नु सजिलो छैन। यस्तो लेख्न  त्यो परिवेशमा निथ्रुक्क भिज्नुपर्छ। जाडो बुझ्न बनझांक्री काम्या जस्तो कामेर त हुन्न नि मुटु लुगलुग काम्नु पर्‍यो नि।
लु है भाई उकालो लागौं है, गरी खाने खाने खालको लेखाइ देखें। यस्तै मालकमाल लेखाइ पढन पाइराखियोस। हातमा सरस्वतीले बास  गरुन; हामी त आश गर्ने नै भयौं।
जय होस् अंम्रित राजा।
Read Full Discussion Thread for this article