Posted by: world_map January 4, 2008
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
सान्नानी, ठूली, राहुलदाइ, हरीमा जदौ!
सान्नानीको कथाले हँसायो!
ए मुन्द्रेऽऽऽऽऽऽ! के छ हो तपाइ त बर्षौं पछि देखा पर्नु भो त चौतारीमा, ९ औं भागबाट एकै पल्ट ९२ औं भागमा मा्त्र
झुल्किनुभो। फेरी जरामुनिबाट खाटमाडौं पुगिसक्नुभा' रैछ, विद्यावारिधि सकियो? तपाइले भन्नुभा'को मित्रको बारेमा
चैं मलाइ था' भएन, सायद यामे(Yahoooooo) लाइ था' होला कि, ऊ नि त्यही गाममा हो!