Posted by: uptowngal January 4, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

ओहो माइ गद गोतामे दाई नि आउनु भो मेरो कथा पढ्न। साह्रै खुशी लायो गोतामे दा हजुरलाई देखेर। अब मेरो दाइहरु नै एती राम्रो कथा लेख्ने भएची म हजुरकी बहिनी कमको हुन्चुर। जे भएनी हजुरलाई धन्यवाद।

मिस् दि हजुर् त सरै भाग्या मानि येस्तो तोते भासामा लेखेको कथा पध्न पाउनु भो।


नेप्छे हजुरलाई धरै धरै धन्यवाद कथा मन पराइदिनु भएकोमा।

sachokura actully i m not a writer. as i said मैले यो कथा लेख्छु भनेर लेखेको होइन। मेरो चौतारीका साथीहरुलाई जिस्काउन लेखेको कथा हो। anyway thanks for ur suggestion .


Read Full Discussion Thread for this article